Friday, November 27, 2015

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको पराकम्प

काठमाडौँ, ११ मङ्सिर । आज दिउँसो ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको पराकम्प गएको छ ।

आज गएको भूकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४१४ परकम्प गइसकेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts