कंचनपुर, १६ मंसिर । पुनरवास नगरपालिका–१ शिवमंदिर टोल बस्ने सरिता खड्काको घरमा मंगलबार राति चुलोबाट आगो सल्किदाँ तीनजना बच्चाको जलेर मृत्यु भएको छ ।
आगलागीमा परेर खड्काको ११ बर्षीय छोरा अर्जुन खडका, छोरीहरु ८ बर्षीया किरण खड्का र ५ बर्षीया श्रीया खड्का मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवबस्तीबाट खटिएको प्रहरी टोलीले सरिता खड्का र उनको एउटा बच्चालाई सकुसल उद्धार गरेको थियो ।
आगलागीबाट घर पूर्ण रुपमा जली नष्ट भएको छ । आगलागी स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
Tuesday, December 1, 2015
आगलागीमा एकै परिवारको तीन जनाको मृत्यु
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment