Tuesday, December 1, 2015

प्रधानसेनापतिसंग बंगलादेशका सैनिक सहचारीको भेट

काठमाडौँ, १५ मङ्सिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि बंगलादेशका गैह्रआवासीय सैनिक सहचारी ब्रिगेडियर जनरल अब्दुल हमिदले जङ्गीअड्डामा आज शिष्टाचार भेटघाट गर्नुभयो ।

भेटघाटका क्रममा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts