धनगढी, २ पुस । उपप्रधानमन्त्री भीमबहादुर रावलले राष्ट्रपतिको जनकपुर भ्रमणका क्रममा बाधा अवरोध पु¥याउन गरिएको क्रियाकलाप लोकतान्त्रिक प्रणाली र सामान्य मर्यादाविपरीतको भएको बताउनुभएको छ ।
नेकपा (एमाले) कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान मन्त्री रावलले जनकपुरमा भएको अमर्यादित काम रोक्न गृह प्रशासन प्रयाप्त रहेकाले सेनाको जरुरत नपरेको उल्लेख गर्नुुभयो ।
उहाँले पूर्वका सप्तरी सिरहाका बासिन्दाले भनेअनुसार पश्चिमका प्रदेशको सीमाङ्कन संशोधन नहुने स्पष्ट पार्नुभयो ।
राजनीतिक र कानुनीरुपमा गएको संविधानसभाको चुनावको अभिमत नै जनमत सङ्ग्रह भएकाले प्रदेशको सीमाङ्कनका सवालमा जनमत सङ्ग्रहमा जानुनपर्ने उहाँको भनाइ थियो । रासस
Thursday, December 17, 2015
जनकपुर घटना लोकतान्त्रिक प्रणाली विपरीत –उपप्रधानमन्त्री रावल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment