गुलरिया (बर्दिया), ३ फागुन । नेपाली काँग्रेस पार्टीको १३आँै केन्द्रीय महाधिवेशनको तयारीका लागि बर्दिया जिल्ला अधिवेशनबाट आज सभासद् सञ्जयकुमार गौतम अध्यक्षमा दोस्रो पटक विजयी हुनुभएको छ ।
गौतमले ३०४ र उहाँका प्रतिद्वन्द्वी विद्याप्रसाद खनालले २२३ मत ल्याउनुभएको थियो । रासस
No comments:
Post a Comment