Wednesday, February 10, 2016

वानले पाँचौँ विश्व दिवस झापामा मनाउने

काँकडभिट्टा (झापा), २७ माघ । स्वतन्त्र रेडियोको साझा संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (वान)ले पाँचौँ विश्व रेडियो दिवस झापामा मनाउने भएको छ ।

फागुन १ गते झापाको विर्तामोडमा वानले विश्व रेडियो दिवस मनाउन लागेको हो । वानले विर्तामोडमा आज पत्रकार सम्मेलन गरी दिवसको तयारी तीव्र गतिमा भइरहेको जनाएको हो ।

दिवसमा ६० भन्दाबढी रेडियो स्टेसनको सहभागिता रहने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts