Monday, March 21, 2016

राजस्व सङ्कलन

रामपुर(पाल्पा), ८ चैत । जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु एक करोड ७५ लाख राजस्व सङ्कलन गरेको छ ।

सो कार्यालयले घरजग्गा दर्तातर्फ रु एक करोड ६७ लाख ६७ हजार, रातोपूर्जा बिक्रीतर्फ रु रु ३६ हजार, न्यायिक दस्तुर रु २ लाख २१ हजार, रोक्का दस्तुर रु चार लाख ६२ हजार र सेवा शुल्कतर्फ रु दुई लाख १० हजार राजस्व सङ्कलन गरेको हो ।

जिल्ला मालपोत कार्यालयका प्रमुख नवराज बरालका अनुसार पछिल्लो समयमा जिल्लाका विभिन्न गाविसमा विशेष नापी सुरु गरिएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts