Tuesday, March 22, 2016

कीर्तिपुरमा बाह्रवर्षे नाच

काठमाडौँ, ९ चैत । ऐतिहासिक नगर कीर्तिपुरमा आज बाह्रवर्षे नाच गरिएको छ ।
महालक्ष्मीलगायत स्त्री शक्ति आसपासका क्षेत्रमा प्रत्येक बाह्र वर्षमा अष्टमात्रिका देवीका नाच प्रदर्शन गरिन्छ ।
तत्कालीन राजा श्रीनिवास मल्लका पालामा सो नाचको परम्परा थालनी भएको हो । नाचका संयोजक राजकुमार मालीले काठमाडौँ उपत्यका अन्य स्थानमा पनि सो नाच देखाइने जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts