काठमाडौँ, ७ चैत । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कावा अध्यक्षमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई तोक्नुभएको छ ।
चीनको भ्रमणमा जानुपूर्व आज अध्यक्ष ओलीले नेता गौतमलाई सोसम्बन्धी पत्र प्रदान गर्नुभएको थियो । अध्यक्ष ओली यही चैत १४ गते स्वदेश नफर्कुन्जेल पार्टी स्थायी समितिले पार्टीका विभागहरुको पूर्णता तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयनसम्बन्धी गृहकार्य गर्ने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । रासस
Sunday, March 20, 2016
एमाले कावा अध्यक्षमा गौतम
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment