Monday, March 7, 2016

नेपाली कांग्रेसको सभापतिमा शेर बहादुर देउवा निर्वाचित

Former-PM-Sher-Bahadur-Deuba700-1.jpg.pagespeed.ce.R7lNyZzVOF
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी सभापतिमा शेर बहादुर देउवा निर्वाचित हुनु भएको छ ।
राजधानीमा जारी महाधिवेशन अन्तर्गत सोमबार भएको दोश्रो चरणको निर्वाचनबाट देउवा सभापतिमा निर्वाचित हुनु भएको हो । देउवाले १८ सय २२ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहांका प्रतिद्वन्दी कार्यवाहक सभापति रामचन्द्र पौडेलले १२ सय ९६ मत प्राप्त गर्नु भएको छ । बांकि पदाधिकारीहरुको निर्वाचनको मतगणना पछि गरिने निर्वाचन समितिले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts