रत्ननगर (चितवन), २६ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले खेलको मात्रै विकास गर्न सके पनि देशको सम्मान र प्रतिष्ठा माथि पुग्ने बताउनुभएको छ ।
पश्चिम चितवनको पटिहानीमा भएको भलिबल प्रतियोगिताको समापन कार्यक्रममा खेलमा शक्तिशाली देशलाई पराजित गर्न सकिन्छ भन्ने उदाहरण पनि दिनुभयो । रासस
No comments:
Post a Comment