Saturday, April 23, 2016

सप्तरीमा महिला मृत फेला

राजविराज, ११ वैशाख । सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित गङ्गाजली खोलामा आज साँझ एक महिला मृत फेला परेकी छिन् ।

तराई मूलको जस्तो देखिने अन्दाजी ६०÷६५ वर्षीया ती महिलाको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts