Monday, May 16, 2016

कोरेक्स बरामद

विराटनगर, ३ जेठ । मोरङको गोविन्दपुर गाविसस्थित एक किराना पसलबाट आज दिउँसो प्रतिबन्धित औषधी कोरेक्स बरामद भएको छ ।

सो गाविसको खुनियाबारीकी किराना पसल सञ्चालिका रेखाकुमार रहमानी (शर्मा)को पसलबाट १५ वटा कोरेक्सको बोतल बरामद भएको इलाका प्रहरी कार्यालय, रङ्गेलीले जनाएको छ । रहमानीलाई प्रहरीले पक्राउ गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts