Friday, May 27, 2016

श्रीमती र छोरीको हत्या गर्ने पक्राउ

पोखरा, १४ जेठ । श्रीमती र छोरीको हत्या गरेको आरोपमा पोखरा–१४ रातमाटे डाँडा बस्ने ३१ वर्षीय विमल पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ ।

अपराह्न ४ बजे २६ वर्षीया श्रीमती नरमाया श्रीष र ६ वर्षीया छोरी पूर्णिमालाई फलामको रडले टाउकामा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts