Friday, June 17, 2016

सांसदको शैक्षिक योग्यता हल्ला मात्र

काठमाडौँ, ३ असार । नयाँ शक्ति नेपालले आफ्नो दलमा सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको भन्ने कुरा हल्ला मात्र भएकामे जनाएको छ ।

पार्टीले राष्ट्रिय भेलाको छलफल सत्रमा सांसदको उम्मेदवार हुन शैक्षिक योग्यताबारे प्रस्तुत दस्तावेजको मस्यौदामा कुनै प्रसङ्ग नभएको प्रवक्ता खिमलाल देवकोटाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts