स्विटजरल्याण्डमा स्थायी रूपमा बसोबास गर्नु हुने समाजसेवी तेन्पा गुरुङ् तथा मुस्ताङ समाजको आयोजनामा हुन गइरहेको सांगीतिक कार्यक्रममा नेपालबाट पाल्नुहुने आधुनिक तथा लोक पपका ख्यातिप्राप्त गायकहरु रामकृष्ण ढकाल र हिमाल सागरको बेजोड प्रस्तुति रहने भएको छ ।
यहि आउंदो अगस्ट ६ तारिक शनिबारको दिन स्वीजरल्याण्ड स्थित जुरिच शहरको उस्तरमा हुन गइरहेको स्विस नेपाल डट कम लाइ जानकारी हुन आएको छ । स्विटजरल्याण्डमा अस्थायी – स्थायी रुपमा बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दीदिबहिनीहरुलाइ उक्त कार्यक्रममा सहभागी भइ कलाकारहरुको सुरिलो स्वर र सांगीतिक कोशेलीको भरपुर मनोरञ्जन लिन आयोजकका तर्फबात हार्दिक अनुरोध गरिएको छ ।
कार्यक्रमको तपशिल
स्थान -Freizeit- und Jugendzentrum (Frjz). Zürichstrasse 30, 8610 Uster
समय– १७:०० (५)बजे देखि १० बजे सम्म (१० बजे पछि नाचगान )
मिति– ६ अगस्ट २०१६
प्रवेश शुल्क – २० स्वीस फ्रान्क
( म:म १० फ्रान्क तथा सफ्ट ड्रिंक निशुल्क ,हार्ड ड्रिंकको लागि किन्नु पर्ने)
सम्पर्क –
दल बहादुर पुन – 0765102780
राम महतो – 0765865456
सुरज श्रेष्ठ – 0791962500
तेन्पा गुरुङ – 0786540342
लोकेन्द्र रानामगर – 0764546762
दिर्ग श्रीशमगर (मामा) – 076778534
No comments:
Post a Comment