Monday, August 22, 2016

तीनबुँदै सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने : अध्यक्ष यादव

राजविराज, ६ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग भएको तीनबुँदै सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय पे्रस फोरम सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सम्झौता कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादबले संविधान त्रुटिपूर्ण रहेकाले संशोधन हुनुपर्नेमा पनि जोडदिनुभयो ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts