Thursday, August 11, 2016

महिला सशक्तीकरणबारे राष्ट्रपतिसँग छलफल

काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको सार्क क्षेत्रीय महिला सामुदायिक नेत्रीहरुको गठबन्धनले राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट गरेको छ ।

राष्ट्रपतिसँग चाँदनी जोशीको नेतृत्वको १४ सदस्यीय टोलीसँग सार्क क्षेत्रका महिलाको सशक्तीकरण, सबलीकरण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायत विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts