Monday, August 8, 2016

पार्टी एकीकरण स्थगन गरेकोप्रति दुःख व्यक्त

काठमाडौँ, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मङ्गलबार हुन लागेको पार्टी एकीकरण राप्रपाले स्थगन गरेकोमा दुःख व्यक्त गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यहाँ आज बसेको आकस्मिक बैठकले तीनदिन अघिमात्र दुवै पार्टीका अध्यक्षले पार्टी एकीकरण गर्ने सहमति जनाएकामा अहिले राप्रपाले एक पक्षीय ढङ्गले एकीकरणको प्रक्रियालाई स्थगन गर्नु राजनीतिक बेइमानी भएको ठहर गरेको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts