Saturday, August 13, 2016

डुबेर बालकको मृत्यु

नवलपरासी, २९ साउन । जिल्लाको कावासोती नगरपालिका–७ मा पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–७ का जितबहादुर महतोका आठ वर्षीय छोरा मनिषको आज दिउँसो टरुवास्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts