Sunday, August 21, 2016

संसद बैठकबाट नाम थप प्रस्ताव अनुमोदित

CA-Officeकाठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहनेसांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र , दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायणा मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था समितिमा हुनुहुन्छ ।
सभामुख ओनसरी घर्तीले सदनको आजको बैठकमा सो प्रस्ताव राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts