गायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमा गीतकार सुर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै ..’बोलको गीतमाथी बनेको भिडियो सार्वजनिक भएको छ ।
युट्युव मार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । निकै मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल सुर्य श्रेष्ठ र सुजना ढुङ्गानाले अभिनय गरेका छन् । गीतको भिडियो हरपल गुरुङ्गले निर्देशन गरेका हुन् ।
चलचित्र सिलसिला, र टेलिचलचित्र यसपालीको दशै, झ्याइक्टी झ्याई, दशै होकी दसा लगायत केहीमा राम्रो अभिनय कौसल प्रस्तुत गरिसकेका सुर्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि देखिदै आएका छन् ।
नाम र इज्जत कमाउने अभिलासाले कला क्षेत्रमा होमिएका सुर्य बिसतारै फड्को पनि मार्दै छन् यसै क्षेत्रमा । सार्वजनिक म्युजिक भिडियोको बारेमा भने उनले यसो भने ‘भिडियो मैले निकै मेहनत गरेर अभिनय गरेको छु ,दर्शकले पनि मनपराई दिनु हुन्छ होला ।’
Tuesday, August 23, 2016
सुजनाको प्रेममा भक्कानिय सुर्य (भिडियोसहित)
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment