काठमाडौंमा लामो समयदेखि क्रियाशिल विभिन्न होटल तथा गेष्ट हाउस व्यवसायी संघहरुको एक बृहत भेलाले शैलेश कार्कीको अध्यक्षतामा होटल व्यवसायी संघ काठमाडौं जिल्ला कार्य समिति गठन गरेको छ ।
राजधानीमा मंगलबार भएको विभिन्न ९ वटा व्यवसायी संघहरुको उक्त भेलाले २१ सदस्यीय काठमाडौं जिल्ला तदर्थ समिति चयन गरेको हो ।
नव गठित उक्त तदर्थ समितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा टिका बहादुर रायमाझी, द्वीतीय उपाध्यक्षमा डि.बी. राई, तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चौधरी, महासचिवमा ऋषि कुमार चौलागायी, कोषाध्यक्षमा भविश्वर दुबे, तथा सदस्यहरुमा यम बहादुर श्रेष्ठ, दीपक राई, बुद्धि बहादुर बस्नेत, दामोदर नेपाल, श्याम कुमार मण्डल तथा श्रीमती लक्ष्मी गुरुंग रहेका छन् भने सचिव र अन्य ८ जना सदस्य उक्त समितिको आगामी बैठकबाट पूर्ति गर्ने भेलाले जनाएको छ ।
Wednesday, September 21, 2016
होटल व्यवसायी संघ काठमाडौं जिल्ला कार्य समिति गठन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment