Friday, September 9, 2016

परराष्ट्रमन्त्री आइतबार भारत जाने

काठमाडौँ, २४ भदौ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा यही भदौ २६ देखि २८ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको मन्त्री डा महतको भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts