टोक्यो, २९ भदौ । जापानी प्रधान मन्त्री सिन्जो आबे आगामी हप्ता क्युबा भ्रमण जान लाग्नु भएको छ । जापानी सरकारले बुधबार सो जानकारी दिएको हो ।
जापानी सरकारका अनुसार आबे न्युयोर्क हुन गइरेहको संयुक्त राष्ट्र संघको महासभामा उपस्थितिपछि आबे क्युबाको सो भ्रमण जानु हुने छ ।
भ्रमणको क्रममा आबेले क्यु्बाली राष्ट्रपति राउल क्यास्ट्रोसँग क्युबा र जापानबीचको द्विपक्षय सम्बन्ध थप विस्तारको विषयमा वार्ता गर्नु हुने मन्त्रीपरिषदका प्रमुख सचिव योसिहिदे सुगाले एक पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
जापानका विदेश मन्त्री फुमिओ किसिदाले गत मे महिनामा हावानाको भ्रमण गर्नु भएको थियो । यो भ्रमण जापानी विदेश मन्त्रीको पहिलो क्युबा भ्रमण भएको बताइएको थियो । रासस ÷सिन्ह्वा
Wednesday, September 14, 2016
जापानी प्रधानमन्त्रीले क्युबाको भ्रमण गर्नु हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment