काठमाडौँ, २० असोज । जलवायु परिवर्तनका असर सम्बोधन गर्नका लागि फ्रान्सको राजधानी पेरिसमा गत वर्ष भएको सम्मेलनले ‘पेरिस सम्झौता’ पारित गरेपछि नेपालका तर्फबाट पनि यसको अनुमोदन भई अब आगामी कात्तिक १९ गतेदेखि कार्यान्वयनमा आउने भएको छ ।
सो सम्झौताको कार्यान्वयनका लागि सरोकार भएका मन्त्रालयबाट जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका क्रियाकलाप सञ्चालन गरिने जनसङ्ख्या तथा वातावरण मन्त्रालयले जनाएको छ । रासस
Thursday, October 6, 2016
पेरिस सम्झौता कात्तिक १९ देखि कार्यान्वयनमा आउने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment