Sunday, January 15, 2017

निर्माणमा लापर्बाही नगर्न आग्रह

भद्रप्ुर, २ माघ । समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भूकम्प नियन्त्रण गर्न नसकिने तर यसबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिने भएकाले निर्माणमा लापर्बाही गर्न नहुनेमा जोड दिनुभएको छ ।

उन्नाइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले बलियो निर्माणबाट नै राष्ट्रको जनधन क्षति हुनबाट जोगाउन सकिने बताउनुभयो । रासस–सदरुल

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts