Tuesday, February 7, 2017

जांडको घ्याम्पोभित्र मुसो

जांडको घ्याम्पोभित्र एउटा मुसो खसेछ …
मुसो :- बचाऊ , बचाऊ कोही छ .?
बिरालो :- म्याऊ , म्याऊ … …
मुसा :- बिरालो दाई मलाई बचाऊ , मलाई यो जांडको घ्याम्पोबाट निकाल न ….म जांडमा डुबेर मर्न चाहन्न ……
बरु मलाई बाहिर निकालेर खाऊ,
यो मेरो बाचा भयो तिमी संग Please Help …
बिरालोले बडो मुस्किलले मुसोलाई जांडको घ्याम्पोबाट निकालेछ ..
निस्किने बितिकै मुसो खुरुरु दुलो भित्र छिरेछ …
बिरालो ( रिसाउँदै ):- साले…! मुसा अघि बाचा गरेको होइन , बाहिर आइजो म तँलाई नखाइकन कंहा छोड्छु र …
मुसो ( दुलो भित्रबाट ):- ओ , बिरालो दाई…!
अघि जांड खाएको बेलामा के के भनियो के के अब तिमी आफ्नो बाटो लागे हुन्छ .. Mind नगर

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts