Tuesday, June 6, 2017

हिमानीद्वारा गोरखकालीमा पूजार्चना

गोरखा, २३ जेठ । पूर्वयुवराज्ञी हिमानी शाहले आज गोरखा दरबारस्थित गोरखकाली मन्दिर र गुरु गोखनाथको मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।
छोरा हृदयेन्द्र, छोरी पूर्णिमा र कृत्तिकासहित पूर्वयुवराज्ञीले करिब एक घन्टा पूजार्चना गरेको गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts