चितवन, २२ जेठ । कालिका नगरपालिका–५का बुद्ध चौधरीको नुहाउन जाँदा आज अपराह्न डुबेर मृत्यु भएको छ ।
स्थानीय खगेरी खोलामा नुहाउन जाँदा चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस
No related posts.
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment