तुलसीपुर(दाङ), १८ असार । शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।
काँग्रेसका कमानसिंह डाँगीले तीन हजार ६३२ मत र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का विष्णु केसीले दुई हजार ५८३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसका मिथिला शाह तीन हजार ६३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी खुमा पाण्डेले दुई हजार ६४९ मत प्राप्त गर्नुभएको छ रासस
Sunday, July 2, 2017
शान्तिनगर गाउँपालिकामा काँग्रेस विजयी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment