Tuesday, August 8, 2017

करेन्ट लागेर एकको मृत्यु

लहान, २४ साउन । करेन्ट लागेर आज दिउँसो सिरहाको औरही गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।

आफ्नै खेतमा पानी हाल्ने क्रममा मोटरबाट करेन्ट लागेर औरही गाउँपालिका–४ का रञ्जित यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी औरहीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts