Saturday, September 23, 2017

मृत फेला

मनाङ, ६ असोज (रासस) । जिल्लाको नार्फु गाउँपालिकामा आज एकजना मृत फेला परेका छन् ।

गाउँलेले घाँस, दाउरा गर्न जंगल गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरेको र अहिले प्रहरी उक्त स्थानमा गएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts