सप्तरीको हनुमानगर कंकालनी नगरपालिका –१ भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा यस वर्षको बडादशैँमा रु १४ लाखभन्दा बढी आम्दानी भएको छ ।
बलीसहित विभिन्न शीर्षकमा रु १९ लाख २३ हजार ८६० आम्दानी भएको कंकालनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले साधारणसभामा जानकारी दिनुभयो ।
दशैँको पूजापाठ र मेला व्यवस्थापनमा रु चार लाख ९२ हजार २१ खर्च कटाउँदा भएको रु १४ लाख ३१ हजार ८३९ आम्दानी मन्दिर विकास कोषमा राखिएको बताइएको छ । मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन छ । रासस
Wednesday, October 25, 2017
कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment