Sunday, October 29, 2017

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा भे१त ४०६६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा रामग्राम– १७ पिप्रैया बस्ने ४० वर्षीय चालक मोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो । मृतक चौधरीको शव परीक्षणका लागि परासी ल्याइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts