Tuesday, October 10, 2017

सर्पले डसेर मृत्यु

इलामको माई नगरपालिका– १० मा सर्पले डसेर आज एक महिलाको मृत्यु भएको छ ।

इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

सर्पले डसी घाइते पौडेलको उपचारका क्रममा झापास्थित चारआली ब्यारेकमा आज मृत्यु भएको प्रहरी चौकी चिसापानीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts