Monday, December 18, 2017

बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना

हुम्ला।  हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।

सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका घिगा, खगाल गाउँ, केर्मी, च्यादुक, मुचु, लिमीसमेतका गाउँमा मीठामीठा खानपिन, नाचगान गरिएको तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पामातन्गन लामाले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts