Thursday, December 21, 2017

नायिका जल शाहकी आमा प्रेमा शाहको निधन

काठमाडौं । अमेरिका रहँदै आएकी नायिका जल शाहको आमा प्रेमा शाहको निधन भएको छ । उनकोको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो ।उनी एक साहित्यकार पनि थिन ।उनका कथा संग्रहहरु पहेँलो गुलाब, विषयान्तर आदि हुन्। शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’ समेत प्राप्त गरेकी छिन्।उनी बाल साहित्यमा पनि उत्तिकै सक्रिय थिइन् ।

 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts