भक्तपुर-सूर्यविनायक नगरपालिका–८ सूर्यविनायकमा घर प्लाष्टर गर्ने क्रममा २८ वर्षीय वसन्त राईको चारतला माथिबाट खसेर आज मृत्यु भएको छ ।
खोटाङ घर भई काठमाडौँ जोरपाटी बस्दै आएका राईको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment