Thursday, October 29, 2015

बलात्कार अभियोगमा पक्राउ

भीमदत्तनगर, १२ कात्तिक । जडिबुटीको व्यापार गर्दै दार्चुलाको व्यास गाविस पुगेका कालीकोटका एक युवक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

व्यास गाविस–६ की चार वर्षीयालाई बलात्कार गरेको आरोपमा कालीकोट छिन गाविस–४ का २३ वर्षीय जीवनराज महतारालाई बुधबार राति पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । उनीविरुद्ध आजै जिल्ला अदालतमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दायर गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts