जाजरकोट, ९ मङ्सिर । जाजरकोटको डाँडागाउँ–६ टट्टाका ३५ वर्षीय दीपबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा स्थानीय भेरीखोला भिरबाट लडेर आज बिहान गम्भीर घाइते भएका पुनको उपचारका लागी लैजाँदै गर्दा बाटामै मृत्यु भएको स्थानीय लेकबहादुर खड्काले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment