तुलसीपुरमा (दाङ), २६ कात्तिक । दाङको तुलसीपुरमा रु ५० लाखको लगानीमा मिनि किनमेल केन्द्र स्थापना गरिएको छ ।
सो केन्द्रको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले उद्घाटन गर्नुभयो । दैनिक उपभोग्य वस्तुसहित कस्मिेटिक, रेडिमेड सामान उपलब्ध गराउने किनमेल केन्द्रले जनाएको जनाएको छ । रासस
No comments:
Post a Comment