Tuesday, November 17, 2015

सरकार निर्वाचन गराउन तयार हुनुपर्छ’

पाल्पा, १ मङ्सिर । सङ्घीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रीय महासचिव केशव सूर्यवंशीले आन्दोलनरत पक्ष र सरकार मिलेर निर्वाचन गराउन तयार हुनुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निर्वाचनबाट आएको नयाँ शक्तिले मात्र सबैलाई मान्य संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “सङ्घीयता वैज्ञानिक आधारमा मात्र वर्गीकरण हुन सक्छ, सङ्घीयता मासुको बिलो जस्तो गरी बाँड्नु हुँदैन ”उहाँको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts