Sunday, November 15, 2015

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ, २९ कात्तिक । करेन्ट लागेर दाङमा आज एक व्यक्तिको मृत्यु भएको छ । मानपुर–७ निमुवा निवासी ५९ वर्षीय टोपबहादुर केसी मानपुरमा बाख्रालाई घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

केसीले लमही–तुलसीपुरको हाइटेन्सननजिकै जिगटको घाँस काट्ने क्रममा करेन्ट लागेको र उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts