Tuesday, November 10, 2015

नेपालद्वारा म्यान्मार सरकार र जनतालाई बधाई

काठमाडौँ, २४ कात्तिक । नेपाल सरकारले कात्तिक २२ गते म्यान्मारमा ठूलो जनसहभागिताका साथ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा म्यान्मारको सरकार र त्यहाँका जनतालाई आज बधाई ज्ञापन गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ताको कार्यालयले आज जारी गरेको प्रेस वक्तव्यअनुसार यस ऐतिहासिक प्रजातान्त्रिक अभ्यासमा खुसी व्यक्त गर्दै नेपालले आगामी दिनमा दुई देशका जनता र सरकारबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts