धादिङ, १३ मङ्सिर । बन्द अवज्ञा गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले आज बिहान कालु पाँडे राजमार्ग (मलेखु–धादिङबेँसी खण्ड) मा पर्ने नलाङ गाविस–६ स्थित सिक्रे खोला नजिक एक ट्रकमा आगजनी गरेका छन् ।
चितवनबाट इँटा बोकेर धादिङबेंसी आउँदै गरेको ना४ख ७१३० नंको ट्रकमा तीन जनाको समूहमा आएका उनीहरुले पेट्रोल छर्की आगजनी गरेको र पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो । रासस
Saturday, November 28, 2015
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
No comments:
Post a Comment