Friday, December 18, 2015

सजिलो छैन, सीमामा चेली रोक्न

 उनले सरकार तथा स्थानीय प्रशासन बसमा निगरानी बढाउने विषयमा गम्भीर नबने मानव बेचबिखन बढ्ने बताइन् । कतिपय अवस्थामा गड्डा चौकी नपुग्दै बाटोमा झरेर, सीमावर्ती भारतीय बजारबाट फेरि त्यही बस चढेर गएको समेत भेटिएको उनी बताउँछिन् । संयोजक भट्टले भनिन् – “भूकम्पपछि यो नाका बेचबिखनका लागि सुलभ बनेको छ ।”

गत वैशाखयता मात्रै सिन्धुपाल्चोक, रामेछाप, रसुवालगायतका भूकम्प प्रभावित जिल्लाका २० जनाभन्दा बढी युवतीको पश्चिम सीमा क्षेत्रमा उद्धार गरिएको माइती नेपाल, कञ्चनपुरले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts