Monday, December 14, 2015

सालकको खपटासहित पक्राउ

काठमाडौँ, २८ मङ्सिर । संरक्षित वन्यजन्तु सालकको खपटा सहित ओखलढुङ्गा थाक्ले–६ का ताराबहादुर राई र भूपाल राईलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई आइतबार काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट तीन केजी दुई सय ग्राम सालकको खपटासहित पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts