पाँचथर, ९ माघ । गोरुको आक्रमणबाट पाँचथरको सीमावर्ती गाविस प्राङ्बुङ–२ की एक महिलाको आज ज्यान गएको छ ।
धनेश्याम राईकी श्रीमती ६५ वर्षीय चन्द्रमायाँ राईको गोरुको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
घाँस ल्याउन गएका बेला गोरुको आक्रमणमा परी उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
Saturday, January 23, 2016
गोरुको आक्रमणबाट महिलाको ज्यान गयो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment