काठमाडौँ, ११ फागुन । आज बिहान ८ बजेर ४५ मिनेट जाँदा सङ्खुवासभा जिल्लाको माङ्तेवा आसपास केन्द्रविन्दु बनाई ४.५ रिक्टर स्केलको भूकम्प गएको छ ।
आजको भूकम्प परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । रासस
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
No comments:
Post a Comment